Browsing Category

शिक्षा

माउन्ट मकालु स्कूलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु सेकेन्डरी स्कूलको आयोजनामा शनिबार एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। Birgunj Community Eye Center तथा Tilganga Eye Hospital को प्राविधिक सहयोगमा आयोजित…

तेस्रो पटक SEE उत्तीर्ण विद्यार्थी सम्मान, शिक्षाको विकासमा ‘स्वच्छ समाज युवा क्लबको’…

०९ जेठ  बारा,आनन्द पटेल। बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलस्थित स्वच्छ समाज युवा क्लबले शनिबार तेस्रो पटक एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ। कार्यक्रममा बहुअरी टोलका २५ जना विद्यार्थीलाई सम्मान…

वीरगञ्जमा मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना हुने, महानगरद्वारा ४ बिगाहा बढी जग्गा…

वीरगञ्ज, ०७ जेठ । मधेश विश्वविद्यालय केन्द्रीय कार्यालय स्थापना प्रयोजनका लागि वीरगन्ज महानगरपालिका वडा नं. २१ मा रहेको ४ बिगाहा ५ कठ्ठा जग्गा उपलब्ध गराएको छ। शिक्षा क्षेत्रको विकास तथा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित…

बिपिसी कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाइ, अनुशासन र संस्कारको महत्वबारे जोड

वीरगञ्ज, ०४ जेष्ठ । वीरगञ्जस्थित बिपिसी कलेजमा कक्षा १२ का विद्यार्थीहरूको सम्मानमा आयोजित फेयरवेल कार्यक्रम भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।…

DAV RB Kedia School मा नयाँ ऊर्जा : प्रदीप कर्ण बने उप–प्रधानाचार्य

वीरगञ्जस्थित DAV RB Kedia School ले शैक्षिक नेतृत्वमा नयाँ अध्यायको सुरुवात गरेको छ। अनुभवी शिक्षाविद् Pradeep Karn ले विद्यालयको उप–प्रधानाचार्य पदको जिम्मेवारी सम्हाल्नुभएको छ। शिक्षा क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका…

विद्यार्थीका सांस्कृतिक प्रस्तुतीले रमायो बिपिएस +2 कलेजको बिदाई समारोह

वीरगञ्ज, ०१ जेठ । वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +2 कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई भावपूर्ण बिदाई गरिएको छ। होटेल भिश्वामा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूको सम्मान गर्दै सफल…

असन्तुष्ट शिक्षक समूहको प्रदर्शन उग्र बन्दै, क्याम्पस प्रमुखमाथि दुर्व्यवहार

वीरगञ्ज स्थित हरि खेतान बहुमुखी क्याम्पस मा क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दल्ने प्रयास तथा दुर्व्यवहार भएको घटनाले शैक्षिक क्षेत्र तरंगित बनेको छ। विरोध प्रदर्शनका क्रममा असन्तुष्ट शिक्षक समूहले क्याम्पस प्रमुखमाथि हातपातसमेत…

गौतम माध्यमिक विद्यालयमा भएको विवाद आपसी सहमतिमा समाधान

वीरगञ्ज, २८ वैशाख — वीरगञ्ज महानगरपालिका–१२ स्थित गौतम माध्यमिक विद्यालयमा प्रवेश परीक्षा तथा विद्यालय परिसरमा भएको भीडभाडका क्रममा उत्पन्न विवाद अन्ततः आपसी सहमति र मेलमिलापमार्फत समाधान गरिएको छ। विद्यालय प्रशासन र अभिभावक पक्षबीच भएको…

वीरगञ्ज महानगरको शिक्षा क्षेत्रमा कडाइ, बिदामा पठनपाठन बन्द गर्न आदेश

वीरगञ्ज महानगरपालिकाले संस्थागत तथा निजी विद्यालयहरूलाई लक्षित गर्दै कडा निर्देशन जारी गरेको छ। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन नगर्न, विद्यालय परिसरभित्र व्यापारिक गतिविधि रोक्न तथा…

आइतबार बिदा कटौती गर्न अभिभावक संघ पर्साको माग

वीरगञ्ज — अभिभावक संघ पर्साले आइतबार दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखामा ज्ञापनपत्र बुझाएको छ। संघले लगातार दुई दिन बिदा हुँदा विद्यार्थीहरूको…