Browsing Category

शिक्षा

शहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगंज – लिटिल एञ्जल्स स्कुलको आयोजनामा शहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । प्रतियोगितामा विद्यालयका विभिन्न कक्षाका ३० जना…

ठोरी गाउँपालिकाका सबै विद्यालयहरु आगामी दश दिन सम्म बन्द

वीरगञ्ज। पर्साको ठोरी गाउँपालिकाका सबै विद्यालयहरु आगामी दश दिन सम्म बन्द रहनेछ । आजदेखि सबै विद्यालयमा १० दिनको बिदा दिने निर्णय ठारी गाउँपालिकाले गरेको छ । बढ्दो चिसो र शितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै पुस…

मधेश विश्व बिद्यालय बनाउन ३२ विगहा जग्गा विश्वविद्यालयको नाममा आउने

वीरगञ्ज– लामो समयको प्रयासपश्चात सरकारको स्वामित्वमा रहेको पर्साका विभिन्न स्थानको जग्गा मधेश विश्वविद्यालयको नाममा आउने भएको छ । यही मंसिर १८ गते बुधवारका दिन जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको…

जगरनाथपुर गाउँपालिकाकोे सामूदायिक विद्यालयमा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध

वीरगञ्ज, पर्साको जगरनाथपुर गाउँपालिकामा शिक्षक(शिक्षिकाहरुका लागि मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध लगाइएको छ । पालिकाभित्र रहेका सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेको हो । कक्षा संचालनका समयमा मोबाइल तथा…

एलाईड युथ सोसाइटी पर्साको आयोजनामा “हाँस्छ रुन्छ र बुझ्छ “ प्रेरक सेमिनार सम्पन्न

एलाईड युथ सोसाइटी पर्साको आयोजनामा श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई हाँस्छ रुन्छ र बुझ्छ प्रेरक सत्र सम्पन्न गरेको छ । बिरगंज महानगरपालिका स्थित बिरगंज पब्लिक कलेजको नया भवनमा सोमबार ब्ििष्भम थ्यगतज क्यअष्भतथ को…

अन्तर बिद्यालय तेकान्दो प्रतियोगितामा १२ पदक सहित जीवन ज्योति सर्वोत्कृष्ट

पर्सा जिल्ला स्तरीय अन्तर विधालय तेक्वान्दो प्रतियोगितामा जिवनज्योती मा बि सर्वाधिक पदक जितेर सर्बोत्कृष्ट भएको छ । जिवन ज्योतीले ६ स्वर्ण , २ रजत र ४ कास्य गरि कुल १२ पदक जितेर उत्कृष्ट स्थान हासिल गरेको छ । जिवनज्योतीका विद्यार्थीले…

विश्व विद्यार्थी दिवसको अवसरमा वादविवाद तथा नृत्य प्रतियोगिता सम्पन्न

असोज ३ वीरगन्ज, आनन्द पटेल विश्व विद्यार्थी दिवसको उलक्ष्यमा वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता वीरगन्जमा सम्पन्न भएको छ । उत्तम नेपाल संस्थाले आयोजना गरेको वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता विरगंज पब्लिक कलेजको सभा हलमा…

शिक्षकको तलब भत्ता मासिक रूपमा दिन निर्देशन

काठमाडौँ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको छ । केन्द्रले ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा भएको व्यवस्था…

वीरगञ्जमा स्टडी ल्याण्ड एजुकेशन संचालनमा: अध्यक्ष शर्माले गरे उद्घाटन

पर्सास् वीरगञ्जमा स्टडी ल्याण्ड एजुकेशन फाउण्डेशन  संचालनमा आएको छ । कुमुप्यालेस होटलको सामुने रहेको फाउण्डेशनको नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले आज एक कार्यक्रम बिच उद्घाटन गरेका हुन । बिगतको लामो समय देखि यस क्षेत्रमा काम…

स्वदेशमै रहेर पढ्न पाउनुपर्ने माग राख्दै चिकित्सा शिक्षा विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन…

स्वदेशमै रहेर पढ्न पाउनुपर्ने माग राख्दै चकित्सा शिक्षा विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सरकारसंग माग गरेका छन । नेपालमा चिकित्सा शिक्षा गुणस्तरीय रहेको र यसको उदाहरण काउन्सिलको परीक्षामा उत्तिर्ण…