Browsing Category

स्वास्थ्य

नारायणी अस्पतालमा सुत्केरी महिलाका लागि २० शैयाको सुविधा सम्पन्न पिएनसी वार्ड संचालन

२८ माघ, वीरगंज वीरगन्ज स्थित नारायणी अस्पतालमा रहेको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पोष्ट नेटल केयर९पिएनसी० वार्ड सञ्चालनमा आएको छ । आइतबार उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेसंगै उक्त वार्ड सञ्चालनमा आएको हो । केएनपी…

सेवासुविधा थपिएपछि नारायणी अस्पता लमा उपचार गराउन आउने बिरामीको संख्या बढ्यो

वीरगन्ज,२७माघ वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि भएको छ। अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ…

विभिन्न मागहरु राख्दै नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

माघ, १७ विरगंज नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी ९विशेषज्ञ० सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् । अध्ययनका लागि…

बुनियाद र रामपुरमा निःशुल्क आँखा शिविर सम्पन्न, ५४ जनामा मोतियाबिंद फेला

माघ,१५ आनन्द पटेल बाराको परवानीपुर गाउँपालिका वडा नं। १ बुनियाद र वडा नं २ रामपुरमा सोमबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना र परवानीपुर गाउँपालिकाको सहकार्यमा भएको शिविरमा १४७…