Browsing Category
स्वास्थ्य
गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा डेंगी, मलेरिया, लगायतका बिरामीहरुको संख्या एक्कासी बढेयो
वीरगञ्ज । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा डेंगी, मलेरिया, टाईफाइ लगायतका भाइरल ज्वरोका बिरामीहरुको संख्या एक्कासी बढेको छ। पर्सा जिल्लामा पनि गत वर्षको…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि…
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग ९ओपीडी० सेवा सञ्चालन गर्न…
बीरगंज आँखा तथा दाँत अस्पताद्धारा गोल्डेन गेट एकेडेमीका विद्यार्थीहरुलाई निशुल्क आँखा शिविर सम्पन्न
१७, भर्दौ वीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको बीरगंज गोल्डेन गेट एकेडेमी विद्यार्थीहरुलाई बीरगंज आँखा तथा दाँत अस्पतालद्धारा निशुल्क…
नारायणी अस्पतालमा नयाँ कर्मचारी भर्नाको तयारी
वीरगञ्ज । नारायणी अस्पताल, वीरगञ्जले हालै ३६ जना नयाँ कर्मचारी भर्ना गर्न तयारी गरिरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। ऐनामुल हकको नेतृत्वमा यो…
गरिमा मेडीकल हलले गर्यो लापरवाही, म्याद गुज्रेको औषधि बेचेको खुलासा
वीरगंज , वीरगंज नारायणी अस्पताल नजिक रहेको गरिमा मेडिकल हलले म्याद गुज्रेको औषधि बिक्री बितरण गरिरहेको छ । भाद्र ९ गते आईतबार वीरगंज ११ श्रीपुर निवासी एक…
नेपाल रेडक्रस सोसाइटी पर्साद्रारा अभिमुखिकरण कार्यक्रम सम्पन्न
दिनानाथ साह : बिरगंज ,असार ३० । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्रारा आज भिष्वा होटलमा बिरगंजका सामुदायिक र संस्थागत स्कुलका शिक्षक र…
वीरगंजकाे आदर्शनगरस्थित सिद्धार्थ बैंकमा आगलागी (तस्बिर सहित)
असार१७ ,वीरगञ्ज । वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा भिषण आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बंैँकको शाखामा आज अपरान्हदेखि आगलागी सुरु भएको हो । बैँकको…
नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, ८१ पोइन्ट रगत संकलन
असार ०८, वीरगञ्ज । विश्व योग दिवसको अवसरमा नेसनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० महिलासहित ८१ जनाले रक्तदान गरेको…
परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना र ट्राफिक सम्बन्धित र्याली सम्पन्न
असार ०१, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको वडा नं. २१ परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना मुलक तथा ट्राफिक सम्बन्धित र्याली सम्पन्न भएको छ।…
वीरगञ्जमा २ महिला सहित १ सय ३१ जनाले गरे रगत दान
जेठ २६,वीरगन्ज । नेपालको मुख्य प्रवेशद्वार भनेर चिनिने शंकराचार्य गेट अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गर्मीको समयमा रक्तदान कार्यक्रममा कमि…