Browsing Category
स्वास्थ्य
ग्लोबल बिजनेस कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ महिला सहित १०६ जनाले गरे रक्तदान
वीरगञ्ज “मानवताको सेवा नै, जीवनको सर्वोत्तम कार्य हो ।“ “स्वस्थ रहौं, समृद्ध बनौं ।“ भन्ने उदेश्यका साथ ग्लोबल बिजनेस कलेज बिरगंज श्रीपुर द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रम बिरगंज महानगरपालिका श्रीपुर वडा नम्बर ११…
प्रसौनी बिर्तामा निशुल्क आँखा शिविर सम्पन्न, ६३ जना बिरामीको निशुल्क शल्यक्रिया हुने
वीरगञ्ज– वीरगंज २३ प्रसौनी बिर्ता स्थित श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा हिजो ९शनिबार० निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेकपा एमाले वीरगंज वडा नम्बर २३ ईकाई कमिटीको आयोजना र माट्रिका आई फाउन्डेशन वीरगंजको प्राबिधिक सहयोगमा आँखा…
नौतन स्थित गण्डक चौकमा खुुल्ला रक्दान समपन्न, ५ जना महिला सहित १०७ जनाले गरे रक्दान
फागुन १० बारा, आनन्द पटेल
बाराको नवतन गण्डकमा शनिबार न्यू राव ईन्टरप्राइजेजको आयोजनामा ५ औ पटक खुल्ला रक्तदान कार्यक्रम सपन्न भएको छ । नवतन गण्डक चौकमा न्यू राव ईन्टरप्राइजेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिला सहित १०७ जनाले…
नसर्ने रोग सम्बन्धी निःशुल्क फागुन १ गतेबाट एक महिने परीक्षण गर्ने सरकारको तयारी
काठमाडौं स् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्ने भएको छ। निरोधात्मक विधिबाट रोगहरू विरुद्ध प्रतिकारात्मक अभियान चलाउन फागुन १ गतेबाट परीक्षण अघि बढाउन…
जनमत पार्टीले आयोजना गरेको निशुल्क आँखा शिविरमा अहिलेसम्म १८ सय भन्दा बढी लाभान्वित
बिरगंज,माघ २७ गते ,
जनमत पार्टी,पर्साको लोक कल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत आईतबार पर्सा जिल्ला स्थित जगरनाथपुर गाउँपालिका वडा नं ३ खलुचडीमा १५ औं शिविर सम्पन्न भएको छ । आजको शिविरमा १५९ जना महिला र पुरुषले…
नारायणी अस्पताल पहिलेको तुलनामा धेरै सुधार भएको : सांसद हजरा
माघ २, वीरगंज
प्रतिनीधि सभा सदस्य प्रभु हजराले वीरगन्ज स्थित नारायणी अस्पतालको निरीक्षण गरेका छन् । बुधवार नारायणी अस्पतालको निरीक्षण गर्दै सांसद हजराले अस्पतालको अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको प्रतिक्रिया दिए । उनका अनुसार…
एचएमपिभी भाइरस साधारण भाइरस भएको स्वास्थ्य मन्त्रालयको दाबी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ ९एचएमपिभी० को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति…
मेयर सिंहले गरे जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन
वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगञ्ज जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन गर्नु भएको छ। निरीक्षणका क्रममा डिजिटल एक्सरे राख्ने योजना प्रस्तुत गरिएको छ। यस अवसरमा बीरगञ्ज महानगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रदीप…
चीनमा देखापरेको एचएमपिभि भाइरस खासै डर लाग्दो नभएको डा. सिंहको भनाइ
वीरगञ्ज– छिमेकी देश चीनमा हालै देखा परेको नयाँ ९ज्ःएख्० एचएमपिभी भाइरस खासै डर मान्नुपर्ने आवश्यकता नरहेको नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताएका छन् ।यो संक्रमण ठूला मानिसमा देखा नपरे पनि बालबालिका बृद्धाबृदहरुमा…
लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिद्वारा आँखा तथा दात चेकअफ शिविर सम्पन्न
वीरगञ्ज– लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि वीरगन्जद्वारा आँखा तथा दात चेकअफ शिविर सम्पन्न गरेको छ। सो शिविर बिरगंज वडा नम्बर १६ स्थित भुटन देबी मन्दिर नजिक अनामिका चाईल्ड भिजन स्कुलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथी भाईस…