Browsing Category
स्वास्थ्य
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले पायो अन्तर्राष्ट्रिय गुणस्तर मान्यता
वीरगञ्ज | जेठ ०३,
वीरगञ्जस्थित National Medical College Pvt. Ltd. अन्तर्गत सञ्चालित National Medical College Teaching Hospital ले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली (QMS) अन्तर्गतको…
नेशनल मेडिकल कलेजद्वारा बारा मा बृहत स्वास्थ्य शिविर आयोजना,१०८२ जनाले पाए सेवा
समाचार:
हरनैया, १२ वैशाख — बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जको आयोजनामा वैशाख ११ गते बृहत निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। बिहान ९:३० बजेदेखि सञ्चालन गरिएको उक्त…
वीरगञ्ज जेसीजद्वारा नर्सिङ विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
वीरगञ्ज । वीरगञ्ज जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन आज वीरगञ्जस्थित तराई अस्पतालमा सञ्चालित नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्समा अध्ययनरत विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम भव्य रूपमा…
वीरगञ्जमा जेसीज सप्ताह: बाल सुधार गृहमा १०२ बालकको निःशुल्क स्वास्थ्य जाँच
वीरगञ्ज, ०३ वैशाख ।
वीरगञ्ज जेसीजको सप्ताहव्यापी कार्यक्रम “जेसीज सप्ताह” अन्तर्गत तेस्रो दिन निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। बाल सुधार गृह, वीरगञ्ज–४ बिर्तामा आयोजित उक्त कार्यक्रम वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष…
नेशनल मेडिकल कलेज वीरगञ्जको आयोजनामा “ Run for Life , Run For Health” म्याराथन सम्पन्न
वीरगञ्ज, २१ चैत्र — नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत सञ्चालन गरिएको…
बीमा सेवा अवरोध : बोर्डले नियम उल्लङ्घन गर्नेहरूलाई सजायको चेतावनी
काठमाडौं – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा प्रदान नगर्ने स्वास्थ्य संस्थाहरूलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ। बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार नियमविपरीत कार्य गर्ने सेवा प्रदायक पाइएको खण्डमा…
मधेशमा न्युरोसर्जरी सेवाबारे NESON सम्मेलन वीरगञ्जमा सम्पन्न
फागुन १७, वीरगञ्ज। नेपालका न्युरोसर्जनहरूको साझा संस्था Nepalese Society of Neurosurgeons (NESON) को सम्मेलन २०२६–२७ गते बेलुका ६ बजेदेखि वीरगञ्जस्थित Clark Resort मा सम्पन्न भएको छ। सम्मेलनको मुख्य विषय “मधेश प्रदेशमा न्युरो सर्जरीका…
मानवसेवा आश्रमका आश्रितलाई विशेष स्वास्थ्य सेवा, नेशनल मेडिकल कलेजसँग सम्झौता
वीरगंज, २३ माघ ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगंजबीच असहाय, बेसहारा तथा अशक्त नागरिकलाई लक्षित गरी स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता (MOU) औपचारिक रूपमा सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल माघ २३ गते…
ओपीडी सेवामा स्वास्थ्य बीमाको वार्षिक सीमा २५ हजारमा सिमित
काठमाडौं – स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँ मात्रै सुविधा लिन सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, यसपछिका उपचार खर्चहरू अस्पताल भर्ना, ल्याब…
नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
वीरगञ्ज, ३० पुस
नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस ३० गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय,…