Browsing Category

राजनीति

पर्सा–३ मा एमालेको संगठनात्मक शक्ति मजबुत, रूपेश कुमार पाण्डेको युवा नेतृत्वमा उत्साहपूर्ण भेटघाट

बिन्दवासिनी, पर्सा। नेकपा एमालेका अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरूको उल्लेखनीय उपस्थिति देखिँदा पर्सा–३ मा पार्टीको संगठनात्मक…

युवाको जोश, परिवर्तनको आवाजः शुशिल साह कानुको जिततर्फ सुधीर पटेलको टोल–टोलमा अभियान

वीरगञ्ज, १८ माघ। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुको चुनावी अभियानलाई स्थानीय युवाहरूको सशक्त साथ मिल्दै गएको छ। विशेषगरी युवाको ढुकढुकी का रूपमा…

प्रचण्ड र माधव नेपालको उपस्थितिमा पत्रकार विजय कुशवाहा नेकपामा आबद्ध

काठमाण्डौ, माघ १७ । दुई दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहेका वीरगन्जका चर्चित पत्रकार विजय कुशवाहा आज औपचारिक रुपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । वीरगंजबाट संचालित विजयपथ डट कमका संचालक एवं प्रधान…

लिपनीविर्तामा सीए अजय चौरसियालाई उत्साहजनक समर्थन

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सीए अजय चौरसियाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। अभियान अन्तर्गत विशेषगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा सम्पन्न…

हिन्दू राष्ट्र , शिक्षा, सुशासन र रोजगारी प्राथमिकतामा राख्दै सन्तोष पटेल टोलटोलमा

माघ १८, वीरगंज आनन्द पटेल । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने वीरगंज महानगरपालिका वडा नं. २९ का बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नं. ३ पारस चौक र वडा नं. ६ बागेश्वरी तितरौनामा नेपाल जनता पार्टीले भावी…

शुशिल साह कानुद्वारा वीरगंज–२६ अठराहामा घरदैलो, युवा र शिक्षामा जोड

वीरगंज, १७ माघ । वीरगंज महानगरपालिका वडा नं. २६ अठराहा सुगौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार शुशिल साह कानुले आज घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दा,…

पकहाँमैनपुरमा एमालेको पालिका स्तरीय भेला सम्पन्न, रूपेश पाण्डेद्वारा समग्र विकासको प्रतिबद्धता

वीरगञ्ज । पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय…

कृषि, स्वास्थ्यदेखि रोजगारीसम्म: रुपेश पाण्डेको ६ मुख्य विकास एजेन्डासहित चुनावी अभियान सुरु

वीरगंज । पर्सा जिल्ला क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डेले क्षेत्रको समृद्धि र जनसुविधा सुनिश्चित गर्ने लक्ष्यसहित छ वटा मुख्य विकास एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियान सुरु गरेका छन्। कृषि, स्वास्थ्य, शिक्षा,…

‘युवाको नारा, परिवर्तनको आधार’सहित वीरगञ्ज–१ मा कानुको घरदैलो

वीरगञ्ज, १७ माघ। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुले आज बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १ स्थित छपक्कै टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।…

पर्सा–२ मा रिमा यादव आलोचनाको घेरामा: विकासको नक्सा हरायो, नारा मात्रै बाँकी

पर्सा, । चुनाव केवल दलको झण्डा फहराउने औपचारिक उत्सव होइन, यो जनताको भविष्यसँग जोडिएको गम्भीर राजनीतिक परीक्षा हो। तर पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमाकुमारी यादवको उम्मेदवारीलाई लिएर स्थानीय तहमा…