Browsing Category

राजनीति

युवाको मनोभाव बुझ्दै सुशील साह कानुको घरदैलो अभियान

वीरगञ्ज — पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ का युवाहरूको मनोभाव बुझ्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील साह कानुले वीरगञ्ज महानगरपालिका वडा नं. २७ जसौलीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।…

हिन्दू राष्ट्रको एजेन्डामा सशक्त उपस्थितिः पर्सा–२ मा सन्तोष पटेलको घरदैलो अभियान तीव्र

माघ १६, आनन्द पटेल पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. १७ कोनिहा तथा पर्सागढी नगरपालिका वडा नं. ४ हरदाशपुरमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। “हर हर कमल, घर घर कमल”…

शहीदको संकल्पबाट चुनावी बिगुल : पर्सा–३ मा रूपेश पाण्डेको निर्णायक प्रवेश, पुरानो राजनीतिलाई कडा…

वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार बनेका युवा नेता रूपेश कुमार पाण्डेले शहीदहरूको सालिकमा माल्यार्पण गर्दै आफ्नो चुनावी यात्राको औपचारिक सुरुवात…

बारा–४ मा जसपाका उम्मेदवार सञ्जु साह जीततर्फ अग्रसर, टोल–टोलमा गुञ्जिँदै ‘छाता छाप’को नारा

बारा, माघ १६ — बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलमा शुक्रबार जनता समाजवादी पार्टी (जसपा) नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय समन्वय समिति सदस्य तथा पूर्व मुख्यमन्त्री…

ने.वि.संघ आबद्ध युवाद्वारा पर्सा–१ मा अनिल रुङटाको पक्षमा चुनावी अभियान तीव्र

वीरगञ्ज — नेपाल विद्यार्थी संघ (ने.वि.संघ) आबद्ध युवाहरूले पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटालाई विजयी गराउने उद्देश्यसहित संगठित रूपमा चुनावी अभियानलाई तीव्र बनाएका छन्। लोकतन्त्रको रक्षा, संविधानको…

‘वीरगञ्जको गौरव फर्काउँछौं’—घरदैलोमा ओमप्रकाश सरार्फ

वीरगञ्ज । माघ १५ गते पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ ले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–३१ का बेलवा र कोनिया, तथा वडा नम्बर–२१ को ताजपुर क्षेत्रमा भेटघाट, संवाद तथा…

रहरिया हत्याकाण्ड: पूर्व मुख्यमन्त्री सोनल र उम्मेदवार सन्जु साहद्वारा पीडित परिवारसँग भेट

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाटोलमा बुधबार राति आमा र छोराको निर्मम हत्या भएको घटनाप्रति राजनीतिक तथा सामाजिक तहमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। उक्त घटनामा ज्यान गुमाएका परिवारसँग आज मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मा.…

हिन्दू राष्ट्रको एजेन्डासहित सन्तोष पटेलको घरदैलो अभियान तीव्र

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ का रामगढवा र बहुअरी क्षेत्रमा आज नेपाल जनता पार्टीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। “हर हर कमल, घर घर कमल” नारासहित सञ्चालन गरिएको घरदैलो…

घरदैलोमा उर्लियो जनसागर, पकहामैनपुर–२ मा एमाले थप मजबुत

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पकहामैनपुर गाउँपालिका–२ मा नेकपा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देखिएको जनसहभागिता, स्थानीयको स्वतःस्फूर्त समर्थन र उर्लिएको…

विश्रामपुर गा.पा.मा जसपा नेपालको अगुवा कार्यकर्ता बैठक सम्पन्न, सञ्जु साहलाई भारी बहुमतले विजयी…

माघ १४, बारा (आनन्द पटेल) । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा बारा जिल्लाको विश्रामपुर गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ। बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार सञ्जु साहलाई भारी बहुमतले विजयी…