Browsing Category

राजनीति

गरिबी, सामाजिक असमानता र नीतिगत भ्रष्टाचारविरुद्ध चुनावी मैदानमा अजय कुमार चौरसिया

वीरगञ्ज । समाजमा व्याप्त गरिबी, अभाव र सामाजिक पछौटेपनविरुद्ध समृद्ध नेपाल निर्माणको स्पष्ट खाका सहित आफू निर्वाचनमा होमिएको नेपाली कम्युनिष्ट पार्टी पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार अजय कुमार चौरसियाले बताउनुभएको छ।…

पर्सा–३ मा रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो जनलहर, चुनावी माहोल नयाँ मोडमा

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातिँदै गएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दा युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा देखिएको बढ्दो जनलहरले…

जनमत पार्टी पर्सा–१ का उम्मेदवार ओमप्रकाश सरार्फको इनर्वा दक्षिण टोलमा घरदैलो तथा संवाद कार्यक्रम…

वीरगञ्ज । माघ १२ गते पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ स्थित इनर्वा दक्षिण टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम…

नेकपा (एमाले) पर्सा–२ की उम्मेदवार रिमा यादवप्रति जनविश्वास कमजोर, स्पष्ट एजेन्डाको अभाव रहेको…

वीरगञ्ज आनन्द पटेल। नेकपा (एमाले) पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का अगुवा कार्यकर्ताहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरे पनि उक्त कार्यक्रमले आम जनताको भरोसा जित्न…

पर्सा क्षेत्र नं–२ मा सन्तोष पटेलको घरदैलो कार्यक्रम, “हर हर कमल, घर घर कमल” नारासहित जनसम्पर्क…

वीरगञ्ज आनन्द पटेल। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं–२ बाट नेपाल जनता पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउने विषयमा निरन्तर रूपमा आवाज उठाउँदै आएका छन्। नेपाल जनता पार्टीले अघि सारेको…

“जनमत पार्टी पर्सा–१ मा संगठन सुदृढीकरण, ३४ बुथ इन्चार्ज अभिमुखीकरण सम्पन्न”

वीरगञ्ज। २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरणमा तीव्रता दिएको छ। “आपन बुथ सब से मजबुत” अभियान अन्तर्गत पर्सा क्षेत्र नम्बर–१ का ३४ वटै बुथका इन्चार्ज, महिला इन्चार्ज तथा युवा…

पर्सा–३ मा रूपेश पाण्डे: एमाले विजयी, पाँच हजार मतान्तरको दाबी

जनकपुर। नेकपा एमाले पर्सा जिल्लाका चारैवटा निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गरेको छ। पर्सा–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्साका सबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार कम्तीमा पाँच हजार मतान्तरले विजयी हुने दाबी गरेका छन्।…

पर्सा–२ मा नेपाल जनता पार्टीको घरदैलो: सन्तोष पटेलको समर्थन बढ्दै

वीरगञ्ज । पर्सा जिल्ला क्षेत्र नं. २ को बगही, ध्यानसिंह पिपरा, कोनिहा र बिन्दवासिनीमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै…

पर्सागढीमा रास्वपाको नगर पार्टी कार्यालय उद्घाटन, परिवर्तनको लहर सुरु भइसकेको दाबी

वीरगन्ज, ११ माघ पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर पार्टी कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। बडनिहारमा स्थापना गरिएको उक्त नगर पार्टी कार्यालयको उद्घाटन आइतबार रास्वपाका…

सन्तोष पटेलको घरदैलो कार्यक्रममा भव्य सहभागिता, पर्सा–२ मा लोकप्रियता तीव्र रूपमा बढ्दै

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत आज डोकैला बहुवरी, मनवा बजार तथा बढ्नियार क्षेत्रमा नेपाल जनता पार्टीद्वारा घरदैलो जनसम्पर्क कार्यक्रम सम्पन्न भएको छ। घरदैलो कार्यक्रमका क्रममा नेपाल जनता पार्टीका नेता–कार्यकर्ता…