Browsing Category
राजनीति
हरन छापमा मत दिए कायापलट गर्छु : जनमत पार्टी उम्मेदवार सरार्फ
माघ १० गते, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीको चुनावी कार्यक्रम आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत नगवा दक्षिण टोलमा सम्पन्न भएको छ। कार्यक्रममा जनमत पार्टीका युवा उम्मेदवार ओमप्रकाश सरार्फलाई…
पर्सा–२ मा एमाले उम्मेदवार रिमा यादवप्रति चासो कमजोर, घरदैलोमा उठे संगठन र क्षमतामाथि प्र
वीरगञ्ज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले सरस्वती पूजाको अवसर पारेर घरदैलो अभियान सुरु गरे पनि स्थानीयस्तरमा अपेक्षित उत्साह देखिन नसकेको प्रतिक्रिया आएको छ। पर्सागढी नगरपालिकाबाट सुरु…
अनिल रुँगटाको सम्पर्क कार्यालय सञ्चालनमा, मतदाता भेटघाटलाई तीव्रता
वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार अनिल रुँगटाले तेजराथ टोलामा आफ्नो निर्वाचन सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएका छन्।
कार्यालय उद्घाटन समारोहमा कांग्रेसका…
पर्सा–३ मा एमाले क्षेत्रीय समन्वय कमिटी बैठक सम्पन्न, रूपेश पाण्डेले अघि सारे विकास र सुशासनको…
वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठक सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै आयोजित बैठकमा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी…
युवा उम्मेदवार पाण्डेप्रति जनसमर्थन मजबुत, एमाले बलियो अवस्थामा
वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै गएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा पाण्डेले सञ्चालन गरिरहेको…
पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल–सञ्जु साहको मजबुत जोडी, बारा क्षेत्र नं ४ मा जसपा नेपालको जित…
माघ ९, बारा — आनन्द पटेल
जनता समाजवादी पार्टी (जसपा) नेपाल बारा निर्वाचन क्षेत्र नं ४ को अगुवा कार्यकर्ता बैठक आज सम्पन्न भएको छ। गण्डकस्थित मधेस भवनमा सम्पन्न बैठकमा पार्टीका वरिष्ट नेता तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र…
पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको घरदैलो अभियान तीव्र, युवादेखि सर्वसाधारणसम्म बढ्दो आकर्षण
माघ ९, वीरगन्ज
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका युवा नेता रूपेश पाण्डेले चुनावी भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन्।…
पर्सा–३ मा एमाले आक्रामक, रूपेश पाण्डेको उम्मेदवारीले चुनाव निर्णायक मोडमा
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको चुनाव अब सामान्य प्रतिस्पर्धा होइन, निर्णायक राजनीतिक संघर्षको चरणमा प्रवेश गरेको छ। नेकपा एमाले पर्सा जिल्ला कमिटी अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ स्थित पार्टी कार्यालयमा सम्पन्न…
हिन्दु राष्ट्र एजेन्डा सहित पर्सा–२ मा सन्तोष पटेलको उम्मेदवारी दर्ता
पर्सा । नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मुख्य एजेन्डासहित नेपाल जनता पार्टीका तर्फबाट पर्सा क्षेत्र नं–२ मा सन्तोष पटेल (सन्तोषानन्द महाराज) ले प्रतिनिधि सभा निर्वाचनका लागि औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्।
हिजो ऐतिहासिक…
स्थानीय मुद्दा र युवाको आवाज बोकेर सञ्जु साहको बारा–४ बाट उम्मेदवारी दर्ता
बारा आनन्द पटेल। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा क्षेत्र नं–४ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट युवा नेता सञ्जु साहले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराउँदै साहले…