Browsing Category
राजनीति
पुराना होइन, नयाँ रोजौँ – क्षेत्रलाई विकासमुखीमा परिवर्तन गरौँ”नारा सहित पर्सा–३ मा पाण्डेको मनोनयन…
पर्सा- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले हजारौँ जनसमर्थकको उत्साहपूर्ण सहभागिताबीच मनोनयन दर्ता गराएका छन। जनलहर, नाराबाजी र अनुशासित…
नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
वीरगञ्ज, ०६ माघ | आनन्द पटेल
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी दर्ता गराएका छन्।
जनमत पार्टीका केन्द्रीय…
झापा–५ मा बालेनको उम्मेदवारी दर्ता, ओलीसँग कडा प्रतिस्पर्धा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
बालेनले आज निर्वाचन कार्यालय झापा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता…
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा, स्वीकृत हुन बाँकी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले आइतबार (माघ ४) राजीनामा दिएका जानकारी दिए ।
“मन्त्री र म सँगै छौँ । उहाँले हिजो…
जसपा नेपाल पर्साका अधिकांश नेता एमालेमा समाहित, प्रदीप यादव पर्सा–१ बाट उम्मेदवार सिफारिस
वीरगञ्ज, माघ ५ — जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अधिकांश नेता तथा बहुमत सदस्यहरू नेकपा (एमाले) मा समाहित भएका छन्। माघ ५ गते मध्यराति गुन्डुमा आयोजित विशेष कार्यक्रममा पूर्व खानेपानी मन्त्री तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य…
हिन्दू राष्ट्र एजेन्डा सहित राष्ट्रिय एकता दल बारा–४ सम्मेलन सम्पन्न
माघ ३, बारा।
हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ को क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
सम्मेलन राष्ट्रिय एकता दल बारा जिल्ला अध्यक्ष अकलेश…
मेयर बालेनको झापा–५ बाट चुनाव लड्ने तयारी, ओलीसँगै प्रतिस्पर्धा हुने संकेत
काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनी त्यसको गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ।
झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली को…
पर्सा क्षेत्र नं. १ मा बदलावको लहर, नगवामा ५० भन्दा बढी जनमत पार्टीमा प्रवेश,अबको एक मात्र विकल्प…
पौष २७, पर्सा।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित नगवा (मध्य टोल) मा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका क्रममा ५० जना भन्दा बढी स्थानीयहरू जनमत…
पर्सा–३ मा परिणाममुखी र सकारात्मक राजनीतिको खोजी, रुपेश पाण्डेय साझा अपेक्षाको केन्द्रमा
पर्सा । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लामो समयदेखि दोहोरिँदै आएको परम्परागत राजनीतिबाट आजित मतदाताहरू अब परिणाममुखी, जवाफदेही र जनमुखी…
हरि खेतान बहुमुखी क्याम्पसलाई राजनीतिक गढ बन्न दिँदैनौँ — ओमप्रकाश सर्राफ
वीरगञ्ज, पर्सा । जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ ले हरि खेतान बहुमुखी क्याम्पस कुनै पनि व्यक्ति वा समूहको निजी राजनीतिक गढ नभई विद्यार्थी, अभिभावक तथा सम्पूर्ण समुदायको साझा सम्पत्ति भएको स्पष्ट पारेका छन्।
बुधबार जारी एक…