Browsing Category

राजनीति

महिला नेतृत्वमाथि राजनीतिक अपमान: बारा–३ को उम्मेदवार छनोट बहिष्कार गर्ने ज्वाला साहको घोषणा

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले गरेको उम्मेदवार सिफारिस प्रक्रिया अहिले विवादको केन्द्रमा पुगेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र समावेशितामाथि ठाडो प्रहार गर्दै गरिएको उम्मेदवार छनोटले…

पर्सा–१ मा जनमत पार्टीको संगठन विस्तार तीव्र, ३० महिला पार्टी प्रवेश

पर्सा, पौष १९ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ को तत्वा टोल तथा वडा नम्बर–२३ को सबैठवामा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्ज–२१ स्थित तत्वा टोलमा…

जनमत पार्टीद्वारा धोती–टोपीसहित वीरगञ्ज नगर परिक्रमा, राष्ट्रिय पोसाक दिवस मनाइयो

पौष १७ गते, वीरगञ्ज । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर वीरगञ्ज नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले सांस्कृतिक पहिचान र आपसी…

ओमप्रकाश सर्राफको नेतृत्वमा जनमत पार्टी पर्सा क्षेत्र–१ मा संगठन विस्तार तीव्र

वीरगञ्ज, पुस १५ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनाएको छ। पार्टीले चुनावी तयारी अन्तर्गत मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी…

नेकपाबाट समानुपातिक सांसदका लागि जेन-जी युवा मिरोज अहमद सिफारिस

वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा र अखिल क्रान्तिकारीका प्रभावशाली युवा नेता मिरोज अहमद आगामी प्रतिनिधिसभा सदस्यका निर्वाचनका लागि पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । अखिल क्रान्तिकारीका…

नेकपा पर्साद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

वीरगंज, १३ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीको विशेष सर्कुलरअनुसार पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा…

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पर्साका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

वीरगञ्ज ९ पुस आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जनमत पार्टीका तर्फबाट पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरेको छ । पुस ९ गते बुधबार सम्पन्न राष्ट्रिय मुक्ति पार्टीको क्षेत्रीय…

जनमत पार्टीतर्फ आकर्षण बढ्दो, पर्सामा युवाहरूको सक्रिय सहभागिता

पर्सा, मङ्सिर २७ — पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८, सौरहामा करिब ५० जना युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। उक्त अवसरमा सम्पन्न भेलाबाट स्थानीय अगुवा अशोक कुमार कानुको अध्यक्षतामा बुथ कमिटी तथा…

परवानिपुरमा जसपा नेपालको जनजागरण अभियान सफल: सञ्जु साहको नेतृत्वमा २८ बुँदे मागप्रति जनताको बलियो…

मंसिर १८ आनन्द पटेल जसपा नेपालद्वारा अघि सारिएको २८ बुँदे मागलाई जन–जनमा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको राष्ट्रिय जनजागरण अभियानअन्तर्गत पर्सा क्षेत्र नं.–४ को परवानिपुर चौकमा आज आयोजित कार्यक्रम अत्यन्तै उत्साहपूर्ण वातावरणमा…

जनमत पार्टी पर्साको प्रशिक्षण कार्यक्रम अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा सम्पन्न

१७ मंसिर वीरगञ्ज, आनन्द पटेल। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा पर्सा जिल्लामा आयोजित जनमत पार्टी पर्साको प्रशिक्षण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। वीरगन्जमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा…