Browsing Category

राजनीति

आज विश्वासको मत— निर्णायक परीक्षणमा मुख्यमन्त्री यादव

जनकपुरधाम : मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधार (३) बमोजिम प्रदेशसभासभामा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका यादवलाई…

पर्सा सभापति पन्तद्वारा समानुपातिक सांसद छनोट प्रक्रिया पारदर्शी हुने घोषण

पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८४ को समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सार्वजनिक गरेको छ। पार्टीका जिल्ला सभापति हरि पन्तले शुक्रबार होटल क्लासिक ब्याङ्कमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी…

सर्वोच्चमा एमालेद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको रिट दर्ता

काठमाडौं – नेकपा एमाले संसदीय दलले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमाले सांसद महेश बर्तौलाका अनुसार रिटको पहिलो सुनुवाइ मंसिर १७ गतेका लागि तोकिएको छ। रिटमा प्रतिनिधिसभा विघटन…

जसपाले जनतालाई सडकमा उतार्दै, देशभर विरोध कार्यक्रम

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनसहित आफ्ना न्यायसङ्गत मागहरू सम्बोधन गराउन सरकारमाथि दवाव बढाउने उद्देश्यले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले चरणबद्ध रूपमा…

उम्मेदवार बन्ने आकांक्षा राख्छु, पार्टीले जहाँ खटायो समर्थन गर्नेछु’ – अनिल रुँगटा

प्रश्न: सरकारले फागुन २१ गतेको निर्वाचनको कार्यतालिका नै प्रकाशित गरिसकेको छ। तर पार्टी भित्र महाधिवेशनको मिति अझै अल्झिएको छ। पार्टी किन यति अनिर्णयको बन्दी बनेको छ?रुँगटा: हेर्नुस, नेपाली काँग्रेस निकै लामो इतिहास बोकेको पार्टी हो। हामीले…

नेकपा एमाले पर्साको पाँचौँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणदेखि महाधिवेशन प्रतिनिधि चयनसम्म…

पर्सा। नेकपा एमाले पर्सा जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठक सोमबार सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, अनुशासन, जिम्मेवारी हेरफेर तथा महाधिवेशनका लागि प्रतिनिधि चयनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू पारित गरेको जनाएको छ। जिल्ला…

मधेश प्रदेशका अघिल्ला चार मुख्यमन्त्रीले फरक–फरक स्थानमा शपथ ग्रहण, छैन कानुनी बाध्यता

मधेश प्रदेशका अघिल्ला चार मुख्यमन्त्रीले छुट्टाछुट्टै चार स्थानमा शपथ लिइएको पाइएको छ । अघिल्ला मुख्यमन्त्रीहरु जनता समाजवादी पार्टी नेपालबाट लालबाबु राउत, जसपाबाटै सरोजकुमार यादव, जनमत पार्टी सतिशकुमार सिंह र लोकतान्त्रिक समाजवादी…

मधेश प्रदेशमा राजनीतिक दलहरूको शान्तिपूर्ण प्रदर्शन, अदालतको फैसला प्रतीक्षामा”

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज (आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर…

सात दलका सांसदद्वारा मधेस भवन अगाडि धर्ना, मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै विरोध

काठमाडौं, २५ कात्तिक – मधेस प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरोध स्वरुप सात दलका सांसदहरू आजदेखि आन्दोलनमा उत्रिएका छन्। नेपाली कांग्रेस, जनता समाजवादी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टी,…

एमालेको देशव्यापी जनप्रदर्शनः ७५३ वटै पालिकामा मोटरसाइकल र्याली सहित नारा जुलुस

काठमाडौं — नेकपा एमालेले आफ्नो जनपरिचालन कार्यक्रम अन्तर्गत आज देशभरका ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दैछ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, मंगलबार प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर कार्यक्रम सञ्चालन गर्ने…