Browsing Category

राजनीति

युवा संघ नेपालको मधेस प्रदेश बैठक सम्पन्न, सर्लाहीमा असोज २५ गते प्रदेश भेला

बर्दिवास, भदौ — युवा संघ नेपालको मधेस प्रदेशस्तरीय बैठक बर्दिवास स्थित चिया चौतारी होटलमा सम्पन्न भएको छ। बैठकले आगामी असोज २५ गते सर्लाहीमा प्रदेश भेला गर्ने निर्णय गरेको छ। बैठकका प्रमुख अतिथि पार्टीका उप–महासचिव तथा मधेस प्रदेश…

प्रधानमन्त्री ओलीको जनकपुरधाम दोश्रोपटकको भ्रमण

जनकपुरधाम । प्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन्। यो भ्रमण साउन महिनाभित्रै दोस्रो पटक हुन लागेको हो। मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन…

नेकपा (एमाले) र पूर्व राजपा नेता सहित युवा व्यवसायी जनमत पार्टीमा प्रवेश

श्रावण २० गते, काठमाडौं मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा आज एक विशेष कार्यक्रमबीच नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायी महासंघ पर्साका अध्यक्ष तथा युवा नेता भुपेन्द्र साह, पूर्व राजपा जिल्ला…

राजनीतिमा नयाँ ऊर्जा, वीरगन्जका प्रभावशाली युवाहरू र महिलाहरू जनमतमा

श्रावण १५, वीरगन्ज। देशभर राजनीतिक चेतना विस्तारसँगै जनमत पार्टीप्रति युवायुवती तथा महिलाहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिएको छ। यही क्रममा वीरगन्जका विभिन्न वडाका प्रभावशाली युवा तथा महिलाहरूले आज आयोजित विशेष…

प्रधानमन्त्री ओली, देउवा र उपेन्द्र यादवबीच आज राति ८ बजे सत्ता गठबन्धनबारे छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार राति ८ बजे भेटवार्ता हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए अनुसार छलफल सत्ता…

सञ्जु साहको अध्यक्षतामा कार्यकर्ता भेटघाट सम्पन्न , नेताहरूको स्पष्ट सन्देश – जनतासँगै अघि बढ्ने

असार २४ परवानीपुर, बारा बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ नौतन बहुअरीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। क्षेत्रीय कमिटी बारा ४ को आयोजनामा सम्पन्न कार्यक्रममा सयौको संख्यामा…

जनमत पार्टी पर्साद्वारा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादवलाई स्वागत एवं सम्मान…

असार १८ , पर्सा जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादवको स्वागत एवं सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हुदरमाई नगरपालिकाका युवा नेता मुकेश यादवसहित विभिन्न क्षेत्रका…

जनमत पार्टीद्धारा पर्साको निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रमको आयोजना

१२ असार, वीरगन्ज । जनमत पार्टीले पर्साको राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्दै दुई संघीय निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। बुधबार वीरगन्जको जिल्ला समन्वय समिति सभाहलमा आयोजित राष्ट्रिय परिषद समन्वय बैठक तथा प्रशिक्षण…

सचेत युवाहरू निरन्तर जनमतमा प्रवेश गर्दै

असार ०५ गते, वीरगन्ज महानगरपालिका वडा नम्बर -१६ (नगवा) का सक्रिय समाजिक युवा तथा नगवा युवा समाजका पुर्व अध्यक्ष किरण चौरसिया र अनिल यादव आज जनमत पार्टीको सदस्यता ग्रहण गरि बिधिवत रुपमा जनमत परिवारमा आबद्ध भएका छन् । वहाँहरुलाई…

जनमत पार्टी प्रति हरेक वर्गको आकर्षण बढ्दो

जेष्ठ २१ गते,वीरगन्ज । जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्साका महिला उधमी एवं सक्रिय समाजिक कार्यकर्ता महिलाहरु आज जनमत पार्टीको सदस्यता ग्रहण गरि जनमत पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा…