Browsing Category
राजनीति
पर्साको विकासको सवालमा जनमत पार्टी पर्साको पहल
बैशाख ८ गते, वीरगञ्ज
पर्सा — पर्सा जिल्लाको समग्र विकासमा राज्यको ध्यानाकर्षण गराउँदै जनमत पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत नेपाल सरकारलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति…
उपराष्ट्रपति यादव र बङ्गलादेशी कार्यवाहक राजदूत कबीर बीच शिष्टाचार भेटवार्ता
काठमाडौं–सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसंग नेपालस्थित बङ्गलादेशी दुतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
लैनचार स्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुक…
प्रेस चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज पौडेललाई भव्य स्वागत एवं सम्मान
प्रेस चौतारी नेपाल मधेश प्रदेशको ईन्चार्जमा निर्वाचित अच्युत पौडेललाई बिहिबार च्वाईस खबर अनलाईनको कार्यालयमा स्वागत एवं सम्मान गरिएको छ । पौडेललाई खादा ओढाई सम्मान गरिएको हो । च्वाईस खबरका अतिथी सम्पादक समेत रहेका पौडेललाई नेपाल पत्रकार…
रास्वपाका सभापति लामिछाने ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै असन्तुष्ट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् । मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।…
सिरहामा मुख्यमन्त्रीले १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ वटा बन्द गर्न निर्देशन
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सिरहाको मिर्चैयामा १४ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्दा १३ वटा अवैध पाइएको छ । शनिबारको अनुगमनपछि १३ अस्पताल तथा पोलिक्लिनिकहरू अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि बन्द गराइएको छ ।
सिमित…
राप्रपाका नेता रबिन्द्र मिश्र ,धवल शमशेर लगायत नेता पक्राउको बिरोधमा बिरगंजको घन्टाघरमा…
वीरगञ्ज । राष्ट्रिय प्रजातान्त्रिक पाटी ९राप्रपा० ले आज विरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोधस्वरूप टायर बालेर प्रदर्शन गरिएको हो ।
उक्त प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य…
ठाकुररामको स्ववियु सभापतिमा राजकुमार यादव विजयी
वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतगणनामा सभापति पदका उम्मेदवार राजकुमार यादवस हितको प्यानल विजयी भएको छ ।
लामो समयको विवाद र तनावबिच बुधवारदेखि पुनः सुरु भएको…
अहिलेको सरकार भ्रष्टाचार र माफियाले सरकार चलाउने गरेको बहुजन शक्ति पार्टीका अध्यक्ष पासवानको आरोप
वीरगञ्ज– बहुजन शक्ति पार्टीका राष्ट्रिय अध्यक्ष विश्वेन्द्र पासवानले अहिलेको सरकार भ्रष्टाचार र माफियाहरुले चलाउने गरेको आरोप लगाए। स्थानीय होटल समझनामा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पासवानले बताएका हुन ।उनले भने…
निर्वाचन आयोगले लेखा परीक्षण र जरिबाना नबुझाएका तीनवटा राजनीतिक दल खारेज गर्ने
काठमाडौँ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दल खारेज गर्ने भएको छ । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने र आयोगले तोकेको जरिबाना समेत नबुझाएका तीन राजनीतिक दल खारेजी प्रक्रियामा जाने भएका हुन् ।
यसरी खारेज प्रक्रियामा…
ठाकुरराम बहुमुखी क्याम्पसमा फेरि मतदान हुनुपर्ने आठदलीय विद्यार्थी संगठनहरुको माग
वीरगञ्ज– ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको समयमा नक्कली विद्यार्थीहरुले मतदान गरेको भन्दै आठदलीय विद्यार्थी संगठनहरुले पुन मतदान गर्नुपर्ने माग राखेका छन् । नेपाल पत्रकार महासंघको सभाहलमा आठदलीय विद्यार्थी समुहको नेतृत्व गदै…