Browsing Category

राजनीति

संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा : (सांसद) अमरेश

वीरगंज १७ । प्रतिनिधिसभा सदस्य (सांसद) अमरेश कुमार सिंहले यो संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा गरेका छन् । सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष…

देश ओरालो लाग्ने क्रम रोकियो, अब देश अघि बढ्छःअध्यक्ष ओली

काठमाडौं, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताउनुभएको छ । आज नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको…

अहिलेको गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने . डा.सिके राउत

४ चैत्र, वीरगंज अहिलेको गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताएका छन । देशमा जुन सुकै गठबन्धनको सरकार बने पनि जन्ताको भलो हुन नसक्ने उनले बताए । देश अहिले गम्भीर आर्थिक अवस्थाबाट गुर्जीरहेको र सरकार…

नेकपा एमाले पर्साको सचिवालय बैठक सम्पन्न

वीरगन्जः नेकपा एमाले पर्सा जिल्ला कमिटीको सचिवालय बैठक आज सम्पन्न भएको छ । पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता एवंम पोलिटब्युरो सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज अच्छुत मैनालीको प्रमुख अतिथ्यमा बैठक सम्पन्न भएको हो ।…

नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाज द्धारा प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगन्जः नेकपा एमाले निकट भांतृ संगठन नेपाल उत्पीडित जातीय मुक्ती समाजले मधेश प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रम मुक्ती समाजका मधेश प्रदेश अध्यक्ष पञ्चदेव खाणको अध्यक्षता एवंम केन्द्रिय अध्यक्ष मनोहर…

राप्रपाद्वारा सोमवार संसद अवरुद्ध गर्ने चेतावनी

काठमाडौं । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष…

एमाले निकट युवा संघका पालिका अध्यक्ष मिरोज आलमले गरे पार्टी परित्याग

वीरगन्ज, फागुन ११ नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका धोबिनी गाउँपालिका अध्यक्ष महम्द मिरोज आलमले एमाले पार्टी परित्याग गरेका छन । राष्ट्रिय युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता आलमले आज समाजिक संजाल…

पूर्वप्रधानमन्त्रीद्वर्य माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने प्रमुख…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताउनु भएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको…

युद्धबाट आएको माओवादी पार्टीका नेता मालामाल भएका छनः आजपा अध्यक्ष साह

बीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभू साहले बर्तमान सत्तागठबन्धनको सरकारले आम गरिक किसानको हितमा कुनै काम नगरेको आरोप लगाएका छन । जनयुद्ध दिवसको अवसरमा पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष साहले…

जसपाको मधेस प्रदेश अध्यक्षमा बालकिशोर यादव चयन

जनकपुरधाम,२९ माघ जनता समाजवादी पार्टी ९जसपा० को मधेस प्रदेश अध्यक्षमा बालकिशोर प्रसाद यादव चयन भएका छन् । यस अघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र…