Browsing Category
राजनीति
कानून निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन र्निदेशन ः प्रमुख सचेतक यादव
काठमाडौं माघ,२४ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।
मंगलबार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको…
एमाले निकट युवा संघका गाउँपालिका अध्यक्ष पटेलले गरे पार्टी परित्याग, एमालेको बिपक्षमा उम्मेदवारी…
वीरगन्ज, माघ ५
नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका छिपहरमाई गाउँपालिका अध्यक्ष प्रदिप पटेलले एमाले पार्टी परित्याग गरेका छन । युवा नेता पटेलले आज समाजिक संजाल मार्फत आफु पार्टी परित्याग गरेको सर्वजनिक गरेका हुन ।…