बाढीपीडितको सकुशल उद्धारपछि डा. दुबेको भावुक प्रार्थना : ‘प्राकृतिक विपत्तिबाट मानव जातिको रक्षा गर’
वीरगञ्ज, १९ भदौ ।
मुलुकका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बाढीको जोखिममा परेका नागरिकहरूको सकुशल उद्धार गरिएको छ। विपद्को कठिन परिस्थितिमा भएको उद्धारले प्रभावित…