वीरगञ्ज कारागारका महिलालाई तीजको अवसरमा खाद्यान्न तथा सरसफाइ सामग्री वितरण
वीरगन्ज २६।
हरितालिका तीजको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगञ्जमा खाद्यान्न तथा स्वास्थ्य र सरसफाइ सम्बन्धी सामग्री वितरण गरिएको छ।
वीरगञ्जस्थित बिर्ता कारागारमा रहेका महिलाहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा…