थुनुवा र प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य सेवा दिन पर्सा प्रहरी र वीरगञ्ज हेल्थ केयरबीच सम्झौता
वीरगञ्ज, असोज १
जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज हेल्थ केयर अस्पताल प्रा.लि.बीच न्यायिक हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय…