रसुवाका बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख सहयोग
वीरगञ्ज, २२ भदौ ।
रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख…