प्रेस चौतारी नेपालले १०औं महाधिवेशनको मिति सर्यो
काठमाडौं– प्रेस चौतारी नेपालले १०औं महाधिवेशनको मिति सरेको छ ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका…