विभिन्न कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको स्थापना दिवस मनाईयो
२१ मंसिर, वीरगंज
नेरेसो पर्सा जिल्ला शाखाद्वारा विभिन्न कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको स्थापना दिवस मनाईएको छ । स्थापना दिवसको अवसर विहान रतmसंचार केन्द्रमा झन्डोत्तोलन र माल्यार्पण कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस…