वीरगञ्ज भन्सारबाट मोटरसाइकलको आयात बढ्यो

वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०–८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल…

भारतीय सीमा सुरक्षा बल (एसएसबी) माथि हातपात गर्ने दुई जना भारतीय प्रहरीको नियन्त्रणमा

३० असोज,वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक मंगलबार चलेको गोली प्रकरणमा भारतीय सीमा सुरक्षा बल ९एसएबी० माथि हातपात गर्ने दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मितेरी पुल नजिक दशगजा क्षेत्रमा मंगलबार दिउँसो नेपालतर्फबाट…

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगन्जमा हुने

वीरगन्जमा अगामी कातिक २ देखि ४ गतेसम्म नेपालको महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” विषयक देशव्यापी फोटो प्रदर्शनी वीरगन्जमा हुन लागेको…

भारत रक्यानडा बिच तनाव दुवैले एक अर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरे

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६ शीर्ष कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । क्यानडाका स्टीवर्ट रस व्हीलर…

विश्व हात धुने दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै

आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्रु’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ । यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका…

दिल्लीमा आतिशबाजी गर्न पूर्ण रुपमा प्रतिबन्ध

भारतले नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले लगाएको प्रतिबन्ध नजिकिएको दीपावलीमा पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धको श्रृङ्खलामध्येको कडा आदेश हो । दिल्ली प्रदूषण…

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

२४ असोज, काठमाडौँ । भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति…

आज आश्विन शुक्ल सप्तमी, फूलपाती भित्र्याइँदै

२४ असोज, काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय…

रौतहटमा खुकुरी प्रहारले एक युवक घाइते

रौतहट। रौतहटको गढिमाई नगरपालिका–१ समनपुर निवासी ३५ वर्षीय चन्दन साहमाथि धारिलो हतियार खुकुरीले आक्रमण भएको छ। साहलाई गएराति साढे ८ बजे गरुडा नगरपालिका–९ नरकटिया गाउँदेखि दक्षिणतर्फ एक किलोमिटरको दूरीमा अज्ञात व्यक्तिले आक्रमण गरेका हुन् ।…

वीरगञ्जमा अबैध सामानसहित अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद

वीरगञ्ज। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले मंगलबार जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेट लगायतका विभिन्न सीमानाकाबाट अबैध सामानसहित एक अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद गरेको छ। ना…