अब वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिक परिवारलाई १० लाख क्षतिपूर्ति दिइने सरकारको निर्णय
काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतक परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। यसअघि सरकारले विदेशमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो। यो रकम बढाएर १० लाख पुर्याइएको हो।…