समाचार गृहपृष्ठ समाचार नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री सम्झौता
काठमाडौँ । नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता ९पीएसए० को स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० ले स्वागत गरेको छ ।
विद्युत् आयोजनाहरूमा लगानीसँगै निर्माण, परामर्शदाता र इक्वेपमेन्ट आपूर्ति लगायतका अवसरहरू…