तीन दिनसम्म सरकारद्वारा राष्ट्रिय शोक घोषणा

सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको…

पर्साको पटेर्वा सुगौलीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालन , पूर्व प्रधानमन्त्री देउवाले गरे…

वीरगन्ज स् चार वर्ष पहिले देशभर एकैसाथ शिलान्यास गरिएका ३०९ अस्पतालमध्येको पर्सामा पहिलो आधारभूत अस्पताल निर्माण भइ सञ्चालनमा आएको छ। तत्कालीन…

वैदेशिक रोजगारीमा जानेको संख्या दुई महिनामा एक लाख १७ हजार पुग्यो

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ मा ५७ हजार ४९३ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । गत आवको सोही महिनामा ५० हजार ८८४ जना नेपाली वैदेशिक…

वीरगन्जमा अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न, जुनियर तर्फ सनसाईनका बिराज पटेल दोस्रो

वीरगञ्ज । वीरगन्जमा प्याब्सन पर्सा प्रथम अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न एको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ९प्याब्सन० पर्सा जिल्ला कार्य…

अनियमित बिधुत कटौतीको बिरोधमा यूवा नेता साहको टोलीद्धारा ध्यानकार्षण

अनियमित बिधुत कटौतीको बिरोध गर्दै वीरगंजका स्थानियहरुले आज बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रका प्रमुख  अबधेश दुवेलाई ध्यानकार्षण गराएका छन । युवा नेता एवं…

सन नेपाल लाईफ ईन्स्युरेन्सको ७ औं बार्षिक उत्सवको अवसरमा नारायणी अस्पतालमा फलफुल बितरण

सन नेपाल लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेडको ७ औं बार्षिक उत्सवको अवसरमा आज नारायणी अस्पतालमा फलफुल बितरण गरिएको छ । समाजिक उतरदायित्व अन्र्तगत वीरगंज शाखाले…

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ ।भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६…

श्री दूर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिला सहित ५६ जनाले गरे रगतदान

वीरगंज वडा नम्बर ११ श्रीपुरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। । श्री दूर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेका…

युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजार भन्दा बढी रुसी सैनिकको ज्यानगयो

युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गएको छ । युद्धमा ७० हजार १ सय १२ रुसी सैनिकको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।…

पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न मन्त्री यादवको आग्रह

४ असोज,काठमाडौं। खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन…