बकुलियाबाट सञ्जु साहको चुनावी अभियान ससक्त, जनताको साथ उत्साहजनक
जीतपुरसिमरा, बारा। बारा क्षेत्र नं. ४ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलियामा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को “घरदैलो कार्यक्रम” विधिवत् शुभारम्भ गरिएको छ।
छाता छाप जिन्दावादको नारासहित आयोजित कार्यक्रममा…