एकटाँगामा अशोक टेमानीको घरदैलो: खानेपानी, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
वीरगञ्ज, ०१ फागुन – पर्सागढी नगरपालिका वडा नं. ९ एकटाँगा क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पर्सा क्षेत्र नं. २ का…