नारायणी स्पोर्टस क्लबको तिन तल्ले भवन वडावासीको हितमा संचालन हुने वडा अध्यक्ष चौरसियाको भनाई
वीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको नारायणी स्पोर्टस क्लबको तिनतल्ले भवन स्थानियको स्वामित्वमा आएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले बुधबार पर्सेली सञ्चारकर्मीहरु सहित सो भवनको अवलोकन गर्दै प्रयोगबिहिन भवनलाई प्रयोगमा…