जनताको समस्या बुझ्दै घरदैलोमा टेमानी : पर्सा–२ मा विकास बहसको सुरुवात
वीरगञ्ज (पर्सा), २६ माघ ।
पर्सा निर्वाचन क्षेत्र नं. २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन केवल दल र उम्मेदवारबीचको प्रतिस्पर्धामा सीमित नभई जनजीवनसँग गाँसिएका दीर्घकालीन समस्यामाथि बहसको केन्द्र बनेको छ। यही सन्दर्भमा जनता समाजवादी पार्टी…