अनियमित विद्युत कटौती विरुद्ध, जनमत पार्टी पर्साको विद्युत प्राधिकरण वीरगञ्जलाई ध्यानाकर्षणपत्र
वीरगन्ज । पर्सा जिल्लामा बढ्दो गर्मी र चर्को तापक्रमसँगै भइरहेको अनियमित विद्युत कटौती, भोल्टेजको समस्या तथा अत्यधिक पावर कटले जनजीवन थप कष्टकर बनेको छ।
यसै विषयमा जनमत पार्टी, पर्सा जिल्ला समन्वय समितिले नेपाल विद्युत प्राधिकरण, वीरगन्ज…