प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता २०८२: तेस्रो दिनमा ज्ञानदा, साउथ जोन…
वीरगञ्ज। प्याब्सन पर्साको आयोजनामा जारी प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० नक आउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत तेस्रो दिन तीन खेलहरू सम्पन्न भएका छन्। दिनभरका खेलहरूमा ज्ञानदा एकेडेमी, साउथ जोन र गौतम माध्यमिक विद्यालय विजयी…