प्याब्सन पर्सा टी–२० क्रिकेट: छैठौं दिन मनकामना, ओम नेशनल र एमईएस विजयी
पर्सा। प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत छैठौं दिन तीनवटा खेल सम्पन्न भएका छन्। सबै खेलहरू १५–१५ ओभरमा आधारित रहेका थिए।
मनकामना माविको फराकिलो…