वीरगञ्जबाट डिजेल आयातसँगै राजस्व पनि घट्यो

वीरगञ्ज– वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।…

अर्थ गृहपृष्ठ अर्थ वीरगञ्ज भन्सारबाट चार महिनामा १३ अर्बको सामान निर्यात

वीरगञ्ज : मुलुकका अन्य भन्सारका तुलनामा वीरगञ्जस्थित दुई भन्सार कार्यालयबाट निर्यात बढेको छ।  एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका…

एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जीत

वीरगञ्ज ।  नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा लुम्बिनी लायन्सले ऐतिहासिक प्रदर्शन गर्दै पहिलो जीत हासिल गरेको छ । मङ्गलवार बिहान सम्पन्न खेलमा लुम्बिनीले…

गढीमाई मेलाबाट फर्किदै गरेका दर्शनार्थी चढेको स्कार्पियो रौतहटमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु

वीरगञ्ज। रौतहटमा गएराति स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा भएको दुर्घटनामा…

पर्सा ल्याएका रास्वपाका अध्यक्ष रवि लामिछानेको बयान सुरु

वीरगन्ज– सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पर्सा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेको बयान सुरू भएको छ। सरकारी…

विश्वप्रसिद्ध गढीमाई मेलामा ओर्लियो लाखौं श्रद्धालु भक्तजनहरु, विशेष आकर्षणले मेला रौनकपूर्ण

बारा । विश्वप्रसिद्ध गढीमाई मेलामा दिन प्रतिदिन भक्तजनहरूको घुइँचो बढ्दै गएको छ। पाँच वर्षमा एक पटक आयोजना हुने यस मेलाले यसपटक महागढीमाई नगरपालिकाका…

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत

काठमाडौं( सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएलमा० लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित…

जग्गाधनी रौनियारको पक्षमा जिल्ला र उच्चको फैसला, मठ नजिकको जग्गाबारे भ्रम सृजना गरियो

वीरगञ्ज ११ को रानीघाटस्थित श्रीराम जानकी मठ मन्दिर छेउको ७ कट्ठा १५ धुर जग्गाबारे समाजमा भ्रम सृजना गरिएको भन्दै जग्गा धनिले गम्भिर ध्यानाकर्षण भएको जनाएका…

आगामी पौष १ गते देखि वीरगञ्ज भन्सारमा जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय

भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दैनिक थप दुई घण्टा वीरगञ्जका दुवै भन्सार कार्यालयको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश…

भुटानी राजा वाङचुक काठमाण्डौमा

काठमाण्डौ – भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक अनौपचारिक भ्रमणको क्रममा आज बिहान काठमाण्डौ आइपुग्नु भएको छ । उहाँलाई…