वीरगञ्जबाट हराएका दुई बालिका भारतको छपराबाट सकुशल उद्धार
वीरगञ्ज, २३ वैशाख । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वाबाट हराएका दुई बालिकालाई भारतको बिहारस्थित छपराबाट सकुशल उद्धार गरी नेपाल ल्याइएको छ।
घडिअर्वाका दीपेन्द्र कानुको छोरी १४ वर्षीया आर्या गुप्ता र विनोद सहनीकी छोरी १४ वर्षीया रिद्धि सिद्धी…