स्वास्थ्य सेवामा सहकार्य गर्न नेशनल मेडिकल कलेज र रोट्र्याक्ट क्लब अफ युनाइटेडबीच सम्झौता
१७ भदौ , वीरगन्ज
नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्रमार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा…