जनविरोधी भूमि अध्यादेश विरुद्ध जसपा नेताहरु आक्रामक, गौर घटनामा सरकारको षड्यन्त्रको भण्डाफोर
आनन्द पटेल
पर्सा, भदौ १५
जनता समाजवादी पार्टी नेपाल, परवानीपुर गाउँपालिका समितिले शनिबार आयोजना गरेको ूभूमि अध्यादेशविरुद्ध तथा गौर घटनाको भण्डाफोर कार्यक्रमू धमाधम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी नेताहरूले सरकारको ताजा भूमि अध्यादेश…