प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी अनावरण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपीएल० को ट्रफी अनावरण गरेका छन् । सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफीको…

स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई सुरक्षित, भयरहित,…

वीरगञ्ज महानगरपालिकाद्धारा महिला क्रिकेट खेलाडी साना प्रवीण एसइई प्रथम भएकी रिया साहलाइ सम्मान

वीरगञ्ज महानगरपालिकाले महिला क्रिकेट टोलीकी खेलाडी साना प्रवीण र २०८० सालको एसइई परीक्षामा पर्सा जिल्लामा उच्चतम जिपिए हासिल गर्दै प्रथम भएकी रिया साहलाइ…

स्रोत नखुलेको ४६ हजार नगद सहित ३ जना भारतीय नागरिक पक्राउ

वीरगञ्ज । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राति करिब पौने ९ बजेको समयमा हेटौँडा–१ स्थित…

आइपीएल इतिहासकै सबै भन्दा महङ्गा खेलाडी ऋषभ पन्त

९ मंसिर, काठमाडौं । भारतीय खेलाडी ऋषभ पन्त आइपीएल इतिहासकै सबै भन्दा महङ्गा खेलाडी बनेका छन् । यसअघि श्रेयस अय्यर महंगा खेलाडी बनेकामा फेरि रेकर्ड तोडिएको…

जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने अल्टिमेटम

जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले…

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्ने अदालतको अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित…

दशौं उद्योग दिवस वीरगंजमा पनि मनाइयो

दशौं उद्योग दिवस आज वीरगंजमा पनि मनाइएको छ । उद्यमशिल संस्कृति, राष्ट्रिय समृद्धि भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । उद्योग बिभाग पर्सा र घरेलु तथा साना…

आर्थिक क्षेत्रमा निकै चुनौति बिकास हुँदै गइरहेको सिए चौरसिया भनाइ

बीरगंज ९ मंसीर÷ लामो समय अघिदेखि यस भेगमा समाजीक आन्दोलनको अगूवाइ गर्दै आउनु भएका चार्टड एकाउन्टेन्ट अजय चौरसिया आजदेखि च्वाइस खबर डटकमको सल्लाहाकार र जन…

अन्तर बिद्यालय तेकान्दो प्रतियोगितामा १२ पदक सहित जीवन ज्योति सर्वोत्कृष्ट

पर्सा जिल्ला स्तरीय अन्तर विधालय तेक्वान्दो प्रतियोगितामा जिवनज्योती मा बि सर्वाधिक पदक जितेर सर्बोत्कृष्ट भएको छ । जिवन ज्योतीले ६ स्वर्ण , २ रजत र ४ कास्य…