युवाको जोश, परिवर्तनको आवाजः शुशिल साह कानुको जिततर्फ सुधीर पटेलको टोल–टोलमा अभियान
वीरगञ्ज, १८ माघ।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुको चुनावी अभियानलाई स्थानीय युवाहरूको सशक्त साथ मिल्दै गएको छ। विशेषगरी युवाको ढुकढुकी का रूपमा…