नवदीप एकेडेमीमा लायन्स क्लबको नयाँ टोलीलाई औपचारिक स्वागत
वीरगञ्ज, असार २८ — वीरगञ्जस्थित नवदीप एकेडेमीमा लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीका नवगठित २५ जना सदस्यहरूको स्वागत तथा परिचय कार्यक्रम सम्पन्न भएको छ।
क्लबकी चार्टर अध्यक्ष लायन सुशीला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख…