भारतमा स्कुल बस दुर्घटना, ६ विद्यार्थीको मृत्यु
एजेन्सी । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ६ विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
जीएल पब्लिक स्कुलका करिब ४० विद्यार्थी सवार बस कानिना…