सनातन धर्म एकता पदयात्रा: नेपाल–भारतका भक्तजनको विशाल सहभागिता, वीरगन्जका पत्रकार सरार्फ–पटेल–साहको…
वीरगञ्ज, कार्तिक ३० ।
भारतको मध्य प्रदेश छतरपुरस्थित बाबा बागेश्वरधामका पीठाधीश्वर पण्डित धिरेन्द्र शास्त्रीको अगुवाइमा आयोजित दश–दिवसीय ‘सनातन हिन्दू एकता पदयात्रा’ मा नेपालबाट पनि हजारौँ भक्तजनले सहभागिता जनाएका छन्। साथै बीरगञ्जका तीन…