कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न
पर्सा( कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा आज क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष दिपक कुर्मीको अध्यक्षता तथा प्रदेश सभा सदस्य श्याम पटेलको प्रमुख अतिथ्यमा २०८२ सालको क्यालेन्डर लोकार्पण…