वीरगंजमा एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण, मधेश युनाइटेडको नयाँ जर्सी सार्वजनिक
वीरगंज । मधेश स्पोट्र्स प्रा.लि.को आयोजनामा आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा भव्य कार्यक्रमबीच अनावरण गरिएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान…