Browsing Category
सामाचार
दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई…
वीरगञ्ज , पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ ।
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला…
दुई पक्ष बिचको झडपको विषयमा सर्वदलीय बैठक जारी
पर्सा-शनिबार वीरगञ्जको छपकैयामा भएको दुई पक्षबीचको झडपको बिषयमा सर्वदलीय बैठक जिल्ला प्रसासन कार्यालय पर्सामा सुरु भएको छ। हिन्दू र मुस्लिम दुवै पक्षलाई बोलाएर वार्ताको गर्ने क्रम जारी रहेको छ । पछिल्लो अवस्था सामान्य अवस्थातर्फ फर्किएको छ…
कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लियो
पर्सा-वीरगञ्जमा जारी कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
हुल हुज्जत गरी कर्फ्यु उल्लङ्घन गर्न खोज्ने र अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी…
अनुमति बिना सञ्चालनमा रहेका ९ वटा स्वास्थ्य संस्था बन्द्
निजगढ बारा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुक्रबार बाराको निजगढमा गरिएको अनुगमनमा अनुमति बिना सञ्चालनमा रहेका ९ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ । प्रदेश सरकार स्वास्थ्य सेवाको गुणस्तर र पारदर्शिता सुनिश्चित गर्न…
बिदामा बसी हाजिरी गर्ने कार्यालय प्रमुख नाजिर हुसेनमाथि छानबिनको माग
पर्सा — पर्सा जिल्ला खेलकुद विकास समितिमा कार्यरत कार्यालय प्रमुख ९हाल प्रशिक्षार्थी० नाजिर हुसेन अन्सारीमाथि अनुशासनहीन र विवादास्पद गतिविधिको आरोप लागिरहेका छन्। विशेषतः बिदामा बसेको अवस्थामा समेत पटक–पटक हाजिरी गरेको तथ्य बाहिरिएसँगै…
मधेस प्रदेशका १ हजार भन्दा बढी स्वास्थ्यकर्मी आन्दोलनमा
मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरु गरेका थिए ।
धर्नामा…
गए गएराति आएको बेमौसमी वर्षाका कारण रौतहट सहित मधेसका जिल्लाहरूमा गहुँ र दलहन बालीमा व्यापक क्षति
रौतहट, २८ चैत ।। गएराति आएको बेमौसमी वर्षाका कारण रौतहट सहित मधेसका जिल्लाहरूमा गहुँ र दलहन बालीमा व्यापक क्षति पुगेको छ । बुधबार राती देखि निरंतरता भैरहेको बर्षाले खेतमा पानी जमेर गहुँ र दलहन भिज्न थालेपछि बालीनाली सड्न सुरु भए पछि…
बिम्स्टेकको छैटौँ शिखर सम्मेलन शुरू
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलन शुरू भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन…
पत्रकारहरुको जीवन बीमा चाडै गर्न प्रदेश अध्यक्ष : बञ्जाराको माग
चैत्र २० बारा, आनन्द पटेल
बाराको कलैयामा बुधबार पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका गृह सञ्चार तथा…
दुर्गा प्रसाई सहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध
काठमाडौं , गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाई सहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलन समितिका कमाण्डर प्रसाई सहित…