Browsing Category
सामाचार
सशस्त्र प्रहरी पर्साद्वारा करिव ७ बराबरको बिभिन्न समानहरु भन्सार दाखिला
असार २५, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले भन्सार छलीका करिव ७ बराबरको बिभिन्न समानहरु फेला पारी भन्सार दाखिला गरेको छ ।
मंगलवार प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजबाट खटेको सशस्त्र प्रहरी टोलीले सो समान पक्राउ गरी भन्सार दाखिला गरेको…
१ कारोड भन्दा बढीको हार्डवेयरका सामान सहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा
।
असार ,२४ विरगञ्ज । पर्सा प्रहरीले १ करोड ८९ लाख बराबरको हार्डवेयर लगायतका सामान सहित २ वाट ट्रक निन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १ करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ…
सशस्त्र प्रहरीद्वारा लागु औषध सहित एक जना पक्राउ, भारतीय स्कारपियो र भन्सार छलीका समान भन्सार दाखिला
भगवान कुर्मी असार, २३ वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले लागु औषध ट्रमानिल सहित एक जनालाई पक्राउ गरेको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटेको टोलीले शंकराचार्य गेटबाट वीरगंज २ छपकैया बस्ने कुशल सिंह क्षेत्रीलाई पक्राउ…
नेपाल युवा परिषद्द्धारा श्री नेपाल स्काउट निमावि ईटियाहीमा बृक्षारोपण सम्पन्न
असार २१,वीरगंज । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा नेपाल युवा परिषद्ले असार १४ गते देखि २१ गतेसम्म देशभरी नै “एक युवा एक विरुवा” अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा अभियानको अन्तिम दिन शुक्रवार नेपाल युवा परिषद् पर्साको आयोजना र…
सशस्त्र प्रहरी पर्साद्वारा नौ लाख बराबरको कुखुराको चल्ला बरामद गरी नष्ट
भगवान कुर्मी ,असार २१, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले ठूलो मात्रामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–२ पानी ट्याङकीबाट नौ लाख मूल्य बराबरको प्रतिबन्धित…
लागुऔषध सहित दुई जना ब्यक्ति सशस्त्र प्रहरीको नियन्त्रणमा
असार १९, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले प्रतिबन्धित लागुऔषध सहित दुई जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
मंगलवार सशस्त्र प्रहरी पर्साले प्रतिबन्धित लागुऔषध सहित दुई जना ब्यक्ति र भन्सार छल्लीका बिभिन्न सामानहरु नियन्त्रणमा लिएको थियो…
बाढी पिडितहरुको लागी क्षतिपुर्तिको ब्यवस्था मिलाउन सांसद हजराको मांग
असार १६, वीरगञ्ज। नेकपा एमालेका सांसद प्रभु हजराले बाढी पिडितहरुको लागी क्षतिपुर्तिको ब्यवस्था मिलाउन मांग गरेका छन । सोमवार सदनमा शुन्य समयमा बोल्दैं सांसद हजराले सो मांग गरेका हुन ।
उनले भने देशमा अहिले बाढी पहिरोले गर्दा ३०औं भन्दा…
वीरगंजकाे आदर्शनगरस्थित सिद्धार्थ बैंकमा आगलागी (तस्बिर सहित)
असार१७ ,वीरगञ्ज । वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा भिषण आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बंैँकको शाखामा आज अपरान्हदेखि आगलागी सुरु भएको हो । बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ ।
…
सशस्त्र प्रहरीद्वारा करिव २८ लाख बराबरको बिभिन्न सामनहरु भन्सार दाखिला
भगवान कुर्मी असार १६, वीरगञ्ज। सशस्त्र प्रहरी पर्साले भन्सार छल्लीका करिव २८ लाख मुल्य बराबरको बिभिन्न सामनहरु आज भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरीले भारतबाट भन्सार छल्ली गरेर अवेभ रुपमा लाकाई छिपाई नेपाल भित्रियाउदैं गरेको…
२ सय १ किलो लागुऔषध गाजाँ सहित दुईजना मानिस र पिकप बारा प्रहरीको नियन्त्रणमा
असार १५,वीरगञ्ज । बारा प्रहरीले २ सय १ किलो लागुऔषध गाजाँ सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ८ बस्ने २२ वर्षिय सुजन अधिकारी र सोहि जिल्लाका ज्पालामुखी गाउँपालिका वडा नं १ बस्ने रमेश…