Browsing Category
सामाचार
बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी ( फोटो सहित )
बैशाख २०, वीरगञ्ज । बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी भएको छ ।
आज दिउशो करीब १ बजे घरमा लगाईएको घुरबाट आगोलगीबाट चार जनाको घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार आगलगीमा २० लाखको सामन र ५ लाख गरी २५…
मधेश प्रदेशमा बजेटविहीन संस्कृति मन्त्रालय विस्तार
बैशाख २०, वीरगञ्ज । २० वैशाख, जनकपुरधाम । मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।…
सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा…
बैशाख २०, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ ।
सातौँ राष्ट्रिय सूचना तथा…
३९ लाख १८ हजार बराबरको अबैध समान बारा प्रहरीको नियन्त्रणमा
बारा प्रहरीले ३९ लाख १८ हजार बराबरको अबैध समान प्रहरीको नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको मतहतको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले ३९ लाख १८ हजार बराबरको अबैध समानसहित डिब्बे ट्रकहरू नियन्त्रणमा…
नेशनल मेडिकल कलेजले आयोजना बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
वीरगन्ज १९, बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा बुधबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीवन रेखा समाज ललितपुर र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७ सय १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।…
आज सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार हुदौँ
१९ वैशाख, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको…
नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा दुई जना पक्राउ
बैशाख १९, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण…
२१६ किलो गाँजा सहित दुई जना पक्राउ
बैशाख १७ वीरगञ्ज । प्रहरीले दुई क्विन्टल १६ केजी गाँजासहित दुई जनालाई बाराबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ना ५ ख ७५५२ नम्बरका ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–३ घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने आकाश भन्ने दिपक…
वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने : ईश्वर पोखरेल
वीरगञ्ज १८ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले विगतदेखि आर्थिक नगरीको रूपमा परिचित…
आगामीअधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण
वीरगञ्ज १८ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार संसद सचिवालय सिंहदरबारमा बिभिन्न बिषयगत समितिका सभापतिका साथै…