Browsing Category
सामाचार
महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने : गृहमन्त्री
जेठ १५, काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक…
देश र जनताको लागी ठिक नभएको कारण यो चिन्ताको बिषयबनेको राजेन्द्र महतोको भनाई
जेठ १५, वीरगञ्ज । नेपालमा व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तनको अनुभुती जनताले गर्न नसकेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बताएका छन् ।
आज वीरगञ्ज स्थित होटल राज प्यालेशमा अयोजीत पत्रकार सम्मेलनमा बोल्दै…
मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न गृहमन्त्रीको निर्देशन
१४ जेठ, वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ ।
सोमबार सिंहदरबारमा मनसुन पूर्व तयारीका बिषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि…
काठमाडौंमा सहकारी पिडितहरुको विरोध र्याली
१४ जेठ, वीरगञ्ज । सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् ।
आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।
सहकारीमा आफुहरुले…
समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी
१४ जेठ, वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी गरेको छ । रोल............
निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भएको…
सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको : कांग्रेस नेता सिटौला
१४ जेठ, वीरगञ्ज । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताउनुभएको छ ।
गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि…
आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग
१४ जेठ, वीरगञ्ज । सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ ।
संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको…
त्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय आज देखि बन्द
जेठ १४, वीरगञ्ज । अत्याधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय आज देखि पाँच दिनका लागि बन्द भएको छ ।
विगत ४ दिन देखि लगातार वीरगञ्जको तापक्रम बढेर अत्याधिक गर्मी र तातो हावा चल्न थालेको छ। स्कुलका बालबालिकाहरु बेहोश हुन थालेको जानकारी…
नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको अध्यक्ष रामराज्यको दावि
बिरगंज १३ जेठ । नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको भन्दै अब रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको रामराज्य परिषदका अध्यक्षले दावि गरेका छन् ।
वीरगंज स्थित अनमोल पार्टी प्यालेशमा आज पत्रकार सम्मेलनको आयोजना गरि परिाष्दका…
जलेर घाइते भएका राजन महतोलाई साउथ जोन माविका विद्यार्थीले गरे १२ हजार उपचार खर्च सहयोग
जेठ १३, वीरगंञ्ज । बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथजोन माविमा अध्यापन गरिरहेका विद्यार्थीहरु र बिधालय को तर्फबाट आर्थिक संकलन संकलन गरि रु १२ हजार उपचार खर्च सहयोग गरेको प्रिन्सिपल सरोज प्रसाद चौधरीले बताएका छन् ।
बीरगंज…