Browsing Category

सामाचार

मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा

मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो।हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ। आगामी वर्षका लागि बजेट भाषण गर्दै…

पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

३ कात्तिक,काठमाण्डौ । सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेलाई प्रहरीको केन्द्रीय…

वीरगञ्जमा ३ दिने फोटो प्रदर्शनी कार्यक्रमको समुदघाटन

वीरगञ्ज स् बिरगंजको बिर्ता स्थित त्रिजुद्व महावीर प्रसाद रघुवीर राम प्राबिधिक माध्यमिक विद्यालयमा नेपाल पिक्चर लाइब्रेरीकोद्वारा ३ दिने फोटो प्रदर्शनी कार्यक्रमको समुदघाटन भएको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलास्…

जिल्ला प्रहरी कार्यालय बाराद्धारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

१६ असोज, बारा । जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बारा प्रहरीले चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरी त्यही अनुसारको सुरक्षा योजना मंगलबार पत्रकार समेलन मार्फत सार्वजानिक गरेको हो ।…

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश

१५ असोज,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। विरुद्ध विद्युतीय अपराध…

सिर्सिया नदीमा हाम फालेकी किशोरीको शव तीन दिनपछि फेला

वीरगन्ज– वीरगन्ज महानगरपालिको वडा नम्बर ११ रानीघाट पुलबाट नदीमा हाम फालेकी किशोरीको शव आज भेटिएको छ । रानीघाट स्थित सरिसवा पुलमा हाम फालेकी १६ बर्षीया किशोरी राधिका कुमारी दासको शव आज भेटिएको हो । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २…

प्रादेशिक अस्पताल कलैयामा मुख्य मन्त्री सिंहको छड्के निरीक्षण

२१ भदौ,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाको आकस्मिक निरीक्षण गरेका छन् । प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीको उपचारमा लापारबाही भइरहेको जनगुनासोपछि मुख्यमन्त्री सिंहले…

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्धारा सम्मानित

वीरगञ्ज । महिलाले मात्रै सञ्चालन गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अठारौँ राष्ट्रिय दिवसलाई लक्षित गर्दै काठमाण्डौमा आयोजित एक…

सरुवा हुन नमानेपछि भ्रमण रोकेका हौं ः मन्त्री गुप्ता

काठमाडौं, २० भदौ । संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकाकि प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेमा कर्मचारी अनुशासनहिंता देखिएका कारण कारवाही स्वरुप अमेरिका भ्रमण रद्द गरिएको बताएका…

मध्य नेपाल पत्रिकाको आठौं वार्षिकोत्सव समपन्न, पत्रकार निलिमा सम्मानित

वीरगञ्ज । मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा महिला पत्रकार निलिमा पौडेल पुरस्कृत भएकी छिन्। पत्रकार पौडेल विगत १६ बर्षदेखि रेडियो वीरगञ्जमा आबद्ध रही आफ्नो पेशामा निरन्तर लागि पर्दै आइरहकी छन् । पौडेललाई…