Browsing Category

अन्तर्राष्ट्रिय

भियतनाममा पर्यटक भरिएको डुङ्गा पल्टिँदा कम्तिमा ३७ जनाको मृत्यु

काठमाडौँ । भियतनाममा खराब मौसमका कारण पर्यटकहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । भियतनामको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा यो घटनापछि धेरै मानिसहरू अझै बेपत्ता रहेको रिपोर्टमा उलेल्ख छ ।…

बिहारका आम जनता खुसी : १२५ युनिटसम्मको बिजुली नि:शुल्क

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घरेलु उपभोक्ताले १२५ युनिटसम्मको बिजुलीका लागि शुल्क तिर्नु नपर्ने घोषणा गरेका छन् । उनले अगस्ट १ देखि देखि यो व्यवस्था लागू हुने बताएका छन् । नितिश कुमारले यसबाट राज्यका १ करोड ६७ लाख…

अमेरिकाले रूस विरूद्ध लड्न युक्रेनलाई लामो दूरीका शक्तिशाली हतियार दिने तयारी

काठमाडौं । अमेरिकाले रूसविरूद्ध लड्न युक्रेनलाई लामो दूरीका शक्तिशाली हतियार दिने तयारी गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति शान्तिका तयार नभएपछि अमेरिकाले रूस विरूद्ध कडा नीति अवलम्बन गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय…

आज विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौं( आज विश्व जनसङ्ख्या दिवस हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ। राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको…

कानुन उल्लंघन गरेको आरोपमा मलेसियाले गर्‍यो एकै पटक १५ नेपालीलाई निष्कासित

काठमाडौं– मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। निष्कासन गरिनेमा सोनालाल सहनी, मेखबहादु तामाङ, राधाकृष्ण चौधरी, भिखारी चौधरी, उमेशप्रसाद राजबंशी,…

बलुचिस्तानमा बसबाट ९ यात्रुलाई जबरजस्ती झिकेर गोली हानी हत्या

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्चाबका ९ जना यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। अज्ञात बन्दुकधारी समूहले बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेको बसका यात्रुलाई ओरालेर गोलि हानेको थियो।…

टेक्सासमा विनाशकारी बाढीः एक सय ६० भन्दा बढी मानिस बेपत्ता, १०९ जनाको मृत्यु

टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले बताएका छन् । मंगलबारसम्म एक सय नौ जनाको मृत्यु भएको थियो । यस्तै बेपत्ता हुनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी…

ट्रम्पद्वारा ब्रिक्स मुलुकहरूलाई थप १० प्रतिशत कर बढाउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ुब्रिक्सु देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ुब्रिक्स ुको ‘अमेरिकी विरोधी नीति’ सँग मिल्ने देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको हो ।…

भारतको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय…

न्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको…