Browsing Category
घटना
१३ दिनमा सात सय ३५ वटा भन्दा धेरै घरमा आगलागी, १० जनाको ज्यान गयो, २२ करोड रुपैयाँ भन्दा धेरैको…
काठमाण्डौ – २०८१ साल शुरु भएपछि १३ दिनमै आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख महिना शुरु भएपछि प्रकोपकै रूपमा फैलिरहेको डढेलो र आगलागीले ठूलो जनधनको क्षति भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…
९ महिनामा सवारी दुर्घटनामा परी पर्सामा ३९ को मृत्यु, सबै भन्दा बढी मोटरसाइकल दुर्घटना
१३ बैशाख, बीरगंज
पर्सामा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक बर्ष २०८०र०८१ को साउनदेखि गत चैत महिनासम्म ९ महिनाको अवधिमा जिल्लाका विभिन्नस्थानमा भएका ५ सय २९ वटा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु…
दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु
वीरगन्जमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान तिब्र गतिमारहेका मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेल…
वीरगञ्ज चिनीमिल नजिकै एक जनाको शव फेला
वीरगन्ज । पर्साको वीरगञ्जमा मंगलबार साँझ एक जनाको शव फेला परेको छ । वीरगन्ज महानगरपालिका चिनीमिल नजिकै नालामा एक जनाको शव फेला परेको हो ।
चिनी मिलस्थित नालाभित्र एक जनाको शव फेला परेको प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
घटनास्थलमा…
एप्पललाई पछि पार्दै सामसङ बन्यो स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी
अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बनेको छ । सन् २०२४ को पहिलो तीन महिनामा एप्पलको स्मार्टफोन ुशिपमेन्टु अर्थात् बजारमा पुर्याउने काम झन्डै १० प्रतिशतले घटेको अनुसन्धान…
त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो स् ४१ जना को उद्धार
धादिङ – धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
अरुहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी…
बारामा शंकास्पद वस्तु पड्किएर मृत्यु हुनेको सङख्या ३ पुग्यो, दुईजना पक्राउ
१५ फागुन,वीरगञ्ज । बारामा शंकास्पद वस्तु पड्किएर मृत्यु हुनेको सङख्या तीनजना पुगेको छ । निजगढ नगरपालिका वडा नं। ७ निजगढ बजारमा सञ्चालित रेशम मगरको वर्कसप लेथमा हिजो ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको थियो ।
उक्त…